एउटा विचारको यात्रापथ कथामा समाख्यानशास्त्र

Authors

  • केशव पोखरेल

Abstract

आयामेली चिन्तक तथा प्रयोक्ता इन्द्रबहादुर राईद्वारा रचित ‘एउटा विचारको यात्रापथ’ कथालाई यस आलेखमा समाख्यानशास्त्रका आख्यान र अन्तर्आख्यानका आधारमा अध्ययन गरिएको छ । प्रस्तुत कथाको समाख्याता ‘म’ पात्र रहेको, आख्यान र अन्तर्आख्यानका अधिकांश कार्ययोजनामा उसैको सहभागिता देखिएको, फेरीवालप्रतिको टिप्पणी र मूल्याङ्कनबाट उसको वैचारिकतामा परिवर्तन आएको र त्यसबाट आदर्शलाई पच्छ्याएर प्राकृतिकताको खोजीमा लाग्नुपर्ने दृष्टिकोणको संवाहक स्वयं समाख्याता नै भएकाले प्रस्तुत कथाको समाख्यान स्वकथनात्मक, खुला, उच्च, निकटवर्ती, पाठकमैत्री एवम् अरूका धारणाबाट भन्दा पनि स्वानुभवका आधारमा जीवनलाई हेर्ने दृष्टिकोणमा आधारित देखिन्छ ।

Abstract
770
PDF
0

Downloads

Published

2021-02-04

How to Cite

पोखरेल क. (2021). एउटा विचारको यात्रापथ कथामा समाख्यानशास्त्र. Interdisciplinary Research in Education, 5(1-2), 113-124. https://doi.org/10.3126/ire.v5i1-2.34740

Issue

Section

Articles

How to Cite

पोखरेल क. (2021). एउटा विचारको यात्रापथ कथामा समाख्यानशास्त्र. Interdisciplinary Research in Education, 5(1-2), 113-124. https://doi.org/10.3126/ire.v5i1-2.34740